• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ५, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

२ घण्टा अघि
२

टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

३ घण्टा अघि
३

रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई

३ घण्टा अघि
४

एकल कातामा एलिनालाई स्वर्ण

५ घण्टा अघि
५

जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण

५ घण्टा अघि
६

इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

५ घण्टा अघि
७

दीपक मनाङेको सांसद पद खारेज

५ घण्टा अघि
८

नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

५ घण्टा अघि
९

‘धोका दियौ तिमीले’को नयाँ भर्सन

६ घण्टा अघि
१०

एभरेस्ट बैंक र चिनो हाइड्रोबीच सहमति

६ घण्टा अघि
११

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

२२ घण्टा अघि
१२

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • prev
    next

    मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ : प्रशासनिक काम समेत प्रभावित

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन १३, मंगलबार (४ साल अघि)
  • ७६५ पाठक संख्या
  • oli pra chand

    १३ असोज, काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष द्धय केपी शमाृ ओली र प्रचण्डबीच महत्वपूर्ण मन्त्रालयको भागबन्डामा सहमती गर्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको छ ।

    पछिल्लो समय प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार पुनर्गठनका विषयमा निरन्तर छलफल भए पनि भागबन्डामा सहमति हुन नसक्दा पुनर्गठनमा ढिलाइ भएको हो । यता पुनर्गठनबाट हट्न सक्ने सम्भावनामा रहेका केही मन्त्रीहरू भने मन्त्रालय आउन समेत छाडेको छन् जसका कारण मन्त्रालयको प्रशासनिक कामकारबाही समेत प्रभावित हुन पुगेको मन्त्रालय श्रोत बतांउछ ।

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    बिगत केहि दिनयता प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भए पनि हालसम्म सहमति हुन सकेको छैन । नेकपा स्रोतका अनुसार महत्वपूर्ण मानिएका मन्त्रालयका विषयमा भागबन्डा अझै मिलेको छैन । दुवै अध्यक्षले महत्वपूर्ण मन्त्रालयमा दाबी गर्दै आफू निकटका नेतालाई मन्त्री बनाउन खोजेकै कारण पुनर्गठनमा ढिलाइ भएको स्रोतको दाबी छ । ‘दुवै अध्यक्षले महत्वपूर्ण मन्त्रालयमा दाबी गर्दै आफू निकटका नेतालाई मन्त्री बनाउन खोजेका छन्,’ नेकपा स्रोतले भन्यो, ‘कसलाई हटाउने र कसलाई ल्याउने विषयमा समेत सहमति हुन सकेको छैन ।’

    नेकपाको सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुसार सरकारलाई अझै प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेछ । पार्टीको निर्णयअनुसार अध्यक्षद्वय ओली र दाहाल सरकार पुनर्गठनको अन्तिम तयारीमा रहेका हुन् । सचिवालय बैठक यता ओली र दाहालबीच भेटघाट एवं छलफल जारी नै रहेकाले केही दिनभित्रैमा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतको दाबी छ ।  ‘अध्यक्ष द्वयबीचमा छलफल भने जारी नै छ, सचिवालय र स्थायी कमिटीको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा उहाँहरू हुनुहुन्छ,’ वालुवाटार स्रोतले भन्यो, ‘केही दिनभित्रैमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’

    गत मंगलबारको सचिवालय बैठकमा सरकार पुनर्गठनका बारेमा छलफल भएको थियो । त्यसअघि स्थायी कमिटी बैठकले समेत सरकार पुनर्गठन गर्ने निर्णय गरिसकेको छ । गत बिहीबारदेखि अध्यक्षद्वय ओली र दाहालबीच भएको पटकपटकको भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे गम्भीर छलफल भए पनि भागबन्डाकै किचलोका कारण सहमति हुन सकेको छैन ।

    मन्त्रिपरिषद् बैठक सम्पन्न : मन्त्रीमण्डल हेरफेर बारे किन भएन छलफल ?

    खुमलटार स्रोतका अनुसार सरकार पुनर्गठनबारे सचिवालय र स्थायी कमिटी बैठकमा विस्तृत रूपमा छलफल भएपश्चात् केही विषयलाई मिलाउँदै टुंगो लगाउने प्रयास जारी छ । सरकारको काम अझै प्रभावकारी बनाउन सोही अनुसार अघि बढनुपर्ने भएकाले केही ढिलाइ हुन गएको हो । तर, केही दिनमा नै पुनर्गठन गरेर अघि बढ्ने तयारीमा ओली र दाहाल रहेको बताइएको छ ।

    प्रधानमन्त्रीबाहेक सबै मन्त्रीको राजिनामा गराउने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने, दुई वर्ष पुराना मन्त्रीलाई मात्रै हटाउने वा कार्यसम्पादनका आधारमा पुनर्गठन गर्नेलगायतका विभिन्न प्रस्तावबारे छलफल जारी रहेको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले यी विभिन्न प्रस्ताव बारेमा छलफल गरे पनि कुन मापदण्ड अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सहमति हुन सकेको छैन ।

    ‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णयमा उल्लेख छ ।

    प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

    हालै सम्पन्न सचिवालय बैठकले सरकार पुनर्गठनबारे छलफल गरेको थियो । साथै लामो समयदेखि संवैधानिक अंगमा रिक्त पदाधिकारीमा पदपूर्ति गर्न, पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा ठोस प्रस्ताव तयार गर्न भन्दै पार्टी अध्यक्षद्वय ओली र दाहाल, महासचिव विष्णु पौडेललाई १० दिनको समय दिएको छ ।

    स्थायी कमिटी र सचिवालयको निर्णयअनुसार ओली र दाहाल त्यसैका लागि आन्तरिक तयारीमा जुटेको बताइएको आजको राजधानी दैनिकमा खवर प्रकाशित् छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

  • टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

  • रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई

  • एकल कातामा एलिनालाई स्वर्ण


  • समाचार
  • १

    सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे
    २ घण्टा अघि

  • २

    टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
    ३ घण्टा अघि

  • ३

    रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई
    ३ घण्टा अघि

  • ४

    एकल कातामा एलिनालाई स्वर्ण
    ५ घण्टा अघि

  • ५

    जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण
    ५ घण्टा अघि

  • ६

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु
    ५ घण्टा अघि

  • ७

    दीपक मनाङेको सांसद पद खारेज
    ५ घण्टा अघि

  • ८

    नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि
    ५ घण्टा अघि

  • ९

    ‘धोका दियौ तिमीले’को नयाँ भर्सन
    ६ घण्टा अघि

  • १०

    एभरेस्ट बैंक र चिनो हाइड्रोबीच सहमति
    ६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

    subhayug
    २

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    ३

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ४

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution