• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ माघ ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayugCorona Virussubhayug.comकेपी शर्मा ओलीनेकपाwww.subhayug.comनेपाल कम्युनिष्ट पार्टीप्रचण्ड
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय नै त्रुटिपूर्ण भएको खुलाशा

३ दिन अघि
२

जीवन दीर्घकालतक नै आनन्द हो

३ दिन अघि
३

माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक : केपी शर्मा ओलीलाई स्पष्टिकरण,विष्णु पौडेललाई कारवाहि

३ दिन अघि
४

केटी जिस्काएको निहुँमा झडप हुँदा १५ जना घाइते

३ दिन अघि
५

त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी

४ दिन अघि
६

जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

४ दिन अघि
७

मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

४ दिन अघि
८

अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

४ दिन अघि
९

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि

४ दिन अघि
१०

संसद विघटनको मुद्दामा आज पनि सुनुवाइ हुँदै

४ दिन अघि
११

आज माघे संक्रान्ति, घिउ,चाकु र तरुल लगायतका परिकार खाएर मनाइँदै

५ दिन अघि
१२

मन्त्रीले ओगटे सार्वजनिक बन : बनाय पक्की घर

५ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    १ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    १ हफ्ता अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ३ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    २ हफ्ता अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    ४ दिन अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ३ महिना अघि
  • Miss-nepals७

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    ४ दिन अघि
  • artha mantralaya surendra pandey८

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ३ महिना अघि
  • rape photo milapatra९

    जनप्रतिनिधिकै आफन्त बलत्कारी परेपछि ५ लाखमा मिलापत्र : रकम नदिएपछि पिडित पक्ष प्रहरीमा पुग्यो

    ३ महिना अघि
  • heli१०

    त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी

    ४ दिन अघि
  • मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन १३, मंगलबार (३ महिना अघि)
  • ८३०१५ पाठक संख्या
  • artha mantralaya surendra pandey

    १३ असोज,काठमाडौं – नेकपा नेता सुरेन्द्र पाण्डेको नाम अव बन्ने मन्त्री मण्डल पुर्नगठनमा समाबेश हुने चर्चा चलेसंगै नेता पाण्डेले अर्थ मन्त्रालय पाउनुपर्ने दावी गर्दै आएका छन् ।

    प्रधानमन्त्री ओलीले पाण्डेलाई अर्थ बाहेक अरु मन्त्रालयको जिम्मेवारी मध्ये एक मन्त्रालय रोज्न भनेपनी पाण्डेले, अर्थ बाहेक अरु मन्त्रालयको जिम्मेवारी नलिने बताएको पाण्डे निकट श्रोतले बताएको छ । श्रोतका अनुसार नेता पाण्डेले अर्थ बाहेकको अन्य मन्त्री बन्न अस्वीकार समेत गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पुर्नःगठन गर्ने तयारी भइरहेका बेला पाण्डेलाई अर्थ बाहेक अरु मन्त्री बन्न बालुवाटारबाट प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेका हुन्। गत आइतबार प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले टेलिफोन गरी अन्य मन्त्रालयको जिम्मेवारी लिने गरी मन्त्री बन्न प्रस्ताव समेत गरेका थिए । यद्धपी नेता पाण्डेले जवाफमा आफू अर्थ मन्त्रालय बाहेक अरु मन्त्रालयमा नजाने भन्दै ठाडै अस्विकार गरेको स्रोतले जानकारी दियो ।

    यसअघी माधवकुमार नेपाल नेतृत्वको सरकारका बखत् नेता पाण्डेले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पाण्डेले अर्थ मन्त्रालय सम्हालेका बेला देशमा अर्थतन्त्रमा निक्कै सुधार आएको चर्चा समेत चल्ने गरेको छ । हाल नेकपा भित्र केही दिनदेखि मन्त्रीमण्डल हेरफेरको चर्चा भइरहेको र मन्त्री हेरफेरमा पनी सोहि कारण नेता पाण्डेको नाम अगाडी आएको छ ।  तर प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल बीच भने मन्त्रालय बांडफाडका कुरा नमिल्दा मन्त्री हेरफेरको अझै टुंगो लागेको छैन ।

    ओलीले आइतबार नै मन्त्रिपरिषद गठन गर्ने गरी तयारी गरे पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिल्दा उक्त बिषय रोकिएको थियो । मन्त्रीमण्डल पुर्नः गठन गर्ने तयारी स्वरुप ओलीले सोमबार बस्ने नियममित मन्त्रिपरिषदको बैठक आइतबार दिउँसो १२ बजे नै राखेका थिए ।

    ओलीले केही मन्त्रीलाई मात्रै हटाएर खाली रहेका मन्त्रालयलाई पूर्णता दिन प्रस्ताव गरेका पनि दाहालले धेरै मन्त्रीलाई बिदाइ गरेर नयाँलाई अवसर दिनुपर्ने अडान राखेका थिए । तर सोहि बिषयमा अहिले पनी प्रधानमन्त्री ओली र प्रचण्डबिचको छलफल निचोडमा पुग्न सकेको छैन ।

    स्रोतका अनुसार दुई अध्यक्षबीच गृहमन्त्री रहेका रामबहादुर थापा बादल र उद्योग वाणिज्य मन्त्री लेखराज भट्टलाई हटाउने विषयमा कुरा मिल्न सकेको छैन । प्रचण्डले दुवैलाई हटाउनु पर्ने बताए पनि ओली त्यसका लागि तयार भएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय नै त्रुटिपूर्ण भएको खुलाशा

  • माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक : केपी शर्मा ओलीलाई स्पष्टिकरण,विष्णु पौडेललाई कारवाहि

  • त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी

  • जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास


  • समाचार
  • १

    संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय नै त्रुटिपूर्ण भएको खुलाशा
    ३ दिन अघि

  • २

    जीवन दीर्घकालतक नै आनन्द हो
    ३ दिन अघि

  • ३

    माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक : केपी शर्मा ओलीलाई स्पष्टिकरण,विष्णु पौडेललाई कारवाहि
    ३ दिन अघि

  • ४

    केटी जिस्काएको निहुँमा झडप हुँदा १५ जना घाइते
    ३ दिन अघि

  • ५

    त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी
    ४ दिन अघि

  • ६

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास
    ४ दिन अघि

  • ७

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?
    ४ दिन अघि

  • ८

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’
    ४ दिन अघि

  • ९

    नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि
    ४ दिन अघि

  • १०

    संसद विघटनको मुद्दामा आज पनि सुनुवाइ हुँदै
    ४ दिन अघि

  • सुभयुग प्रभावसबै
    nagdhunga sisnekhola surung
    ५ दिन अघि

    नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    २

    उच्छ्रिङ्खल गतिविधिका कारण ट्रम्पको ट्वीटर अकाउन्ट लक

    Biden
    ३

    ‘यो विद्रोह हो’ : नवनिर्वाचित राष्ट्रपति बाइडेन

    Donald Trump
    ४

    अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकको आक्रमण : वासिङ्गटनमा कर्फ्यू !

    राष्ट्रपति डोनाल्ड ट्रम्प
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution