• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७८ बैशाख ९, बिहिबार
ट्रेन्डीङ्ग
subhayugsubhayug.comनेपाल कम्युनिष्ट पार्टीकेपी शर्मा ओलीनेकपाप्रधानमन्त्रीCorona Virusनेकपा एमाले
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणी अस्पताल वीरगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

५ घण्टा अघि
२

३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

५ घण्टा अघि
३

बिहीबार पनि बढ्याे सुनकाे मूल्य : कति पुग्याे ताेलाकाे ?

५ घण्टा अघि
४

हुम्लामा वैशाख महिनामा पनि हिमपात

६ घण्टा अघि
५

कोरोना सङ्क्रमितको सङ्ख्यामा भारतले राख्यो विश्व रेकर्ड – एकै दिन तीन लाख १५ हजार भन्दा बढी

६ घण्टा अघि
६

ला लिगा : रियल म्याड्रिडको क्याडिजमाथि सहज जित

६ घण्टा अघि
७

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

६ घण्टा अघि
८

ओली नेतृत्वको सरकारलाई साथ दिने जसपाको निष्कर्ष

७ घण्टा अघि
९

बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

७ घण्टा अघि
१०

सात दिनभित्र स्पष्टीकरण बुझाउन ८६ राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन

७ घण्टा अघि
११

बिहानैदेखि देशभर वर्षा

७ घण्टा अघि
१२

ज्योति विकास बैंकको वितरण योग्य मुनाफा ३५३.९१ प्रतिशतले बढ्यो : कति पुग्यो इपिएस ?

७ घण्टा अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    ४ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    ३ महिना अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ६ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    ३ महिना अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    ३ महिना अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ६ महिना अघि
  • ghus sahit pakrau७

    ९५ हजार घुससहित् धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत महिला इन्जिनियर पक्राउ

    २ महिना अघि
  • received_467162690963048८

    धादिङमा प्रचण्ड-माधव नेपाल पक्षको विशाल जनप्रदर्शन

    २ महिना अघि
  • Miss-nepals९

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    ३ महिना अघि
  • rajendra pandey manmohan१०

    नेकपा नेता राजेन्द्र पाण्डेमाथीको मिथ्या लान्छनाले उनको रौँपनि हल्लिँदैन

    २ महिना अघि
  • मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ११, आईतबार (६ महिना अघि)
  • ९३०५६ पाठक संख्या
  • oli prachanda

    ११ असोज,काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पुर्याईसकेका छन् ।

    गत शुक्रवारको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री ओलीले केही मन्त्रीको बिदाइ र केहीलाई अझै निरन्तरता दिनेगरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागेको संकेत गरेको अहिले चर्चा भैरहेको छ । शुक्रवार यता प्रधानमन्त्री ओली र पार्टिका अर्का अध्यक्ष प्रचण्डबिच पनी त्यसअनुसार छलफल र गृहकार्य तीव्र पारिएको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ ।

    श्रोतका अनुसार, अव पुर्नगठन हुन लागेको मन्त्रीमण्डलले ओली नेतृत्वको सरकारलाई र मुलुकलाई विकास, सुशासन र समृद्धितर्फ डोहोर्याउनका लागी मन्त्रीका रूपमा ल्याइने सारथि इमानदार, जनउत्तरदायी र शतप्रतिशत परिणाम दिन’ सक्षम व्यक्ति हुनुपर्ने भन्दै सुझाएका छन् ।

    त्यस्तै अव बन्ने नयाँ मन्त्रीमण्डल सुशासन ऐन २०६४ अनुसार काम गर्न सक्ने, समग्र कार्यमा गति दिन सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सक्ने तथा नीति बजेट कार्यक्रम परिणाममुखी बनाउन सक्ने गुणयुक्त हुनुपर्ने सुझाव उनीहरूको छ ।

    कोभिड–१९द्वारा सिर्जित संकट समाधान, नवीनत्तम योजना तथा कार्यक्रम बनाउन सक्ने क्षमताका ‘भिजेनरी’ मन्त्री बनाउनुपर्ने आवश्यकता राजनीतिक तथा प्रशासनविज्ञले औंल्याएका छन् । निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्न सक्ने, उच्चस्तरको नैतिकता र आचरण प्रर्दशन गरिरहेका तथा जनताको समस्यालाई आफ्नै समस्याका रूपमा आत्मसात् गरी सधैं जनताको घरदैलो र छहारीमा नै बस्न रुचाउने सादा जीवन उच्च विचारका कर्तव्यनिष्ट व्यक्तिलाई मन्त्रीका रूपमा ल्याउन सकिए सरकार छोटो समयमा नै सफल हुने राजनीतिक विश्लेषकहरुको सुझाव छ ।

    सत्तारूढ दलका नेताले समेत मन्त्रिपरिषद् पुनर्गठनमा सबै पक्ष समेट्न सुझाव दिँदै आएका छन् । क्षमता र योग्यताभन्दा पनि निकटका व्यक्तिलाई मन्त्री बनाउन उच्चनेता स्वयं अस्वाभाविक ‘लबिङ’मा उत्रेको स्रोत बताउँछ । होडबाजीमा रहेकाहरूले ‘आफूलाई मन्त्री पदमा पु(याउन विभिन्न ‘अस्त्र’ नै प्रयोग गरिरहेको स्रोतको दाबी छ । यद्यपि, सरकारलाई सफल वा असफल बनाउने महत्वपूर्ण जिम्मेवारीमा रहने मन्त्रीका गुण, योग्यता र दक्षताबारे सत्तारूढ दलभित्र खासै बहस र समीक्षा हुने गरेको छैन ।
    प्रधानमन्त्रीका लागी यस्ता हुन सक्छन्, मन्त्री छनोटका आधार

    १. योग्यमध्ये असल र उत्कृष्ट क्षमताका ‘भिजन’ दिन सक्ने

    २. पार्टी कमिटीमा इमानदारीतापूर्वक योगदान पुर्याएको

    ३. बहुदलीय व्यवस्थामार्फत समाजवादमा पुग्ने स्पष्ट दृष्टिकोण भएको

    ४. पार्टी विभागमा रह“दा सम्बन्धित मन्त्रालयको काममा अनुभवी

    ५. विगतमा सार्वजनिक जिम्मेवारीमा रहँदा उत्कृष्ट कार्य गरेको

    ६. व्यापारिक हित समूह वा स्वार्थ समूहसँग साँठगाँठ नभएको

    ७. कम्युनिस्ट पार्टीको जीवनपयोगी सिद्धान्त व्यवहारमा उतार्दै आएको

    ८. समष्टिगत राष्ट्रिय हित केन्द्रबिन्दुमा राख्न सक्ने

    ९. संसदीय पूर्वाधार कोषको रकम पारदर्शी रूपमा प्रयोग गरेको

    १०. पार्टी घोषणापत्रअनुसार मन्त्रालयको नीति बनाउन र कार्यान्वयनमा दक्ष

    ११. राजनीतिमा वर्ग उत्थान भई सभ्रान्त वर्गीय समूहमा रूपान्तरण नभएको

    १२. सधैं जनताकै निकट रही काम गरिरहेको

    १३. निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको

    १४. उच्चस्तरको नैतिकता र आचरण प्रदर्शन गरेको

    १५. सम्पति विवरण वर्षैपिच्छे सार्वजनिक गर्न सक्ने हिम्मतिला

    १६. संसद् र संसदीय समितिप्रति अगाध आस्था राख्ने

    १७. राजनीति–प्रशासन सीमा र अन्तरसम्बध प्रस्ट बुझ्न सक्ने

    १८. राज्य कोषमा गिद्देदृष्टि नलगाउने र अथाह सुविधा नखोज्ने

    १९. मन्त्री भएपछि तडकभडक नअपनाई सादा जीवनशैली अपनाउने

    २०. उच्चनिर्णय क्षमता र सूचना प्रविधिबारे जानकार

    २१. जिल्ला जाँदा होटलका चोटाकोठा नखोज्ने, कार्यकर्ताकै घरमा बस्न सक्ने

    २२.मन्त्रिपरिषद् बैठकमा आफ्नो मन्त्रालय सम्बन्धित विषयमा स्पष्ट र वस्तुगत किसिमले प्रस्तुति दिन सक्ने

    २३. अन्य मन्त्रालयको काममा समेत सहजीकरण, समन्वय र सहकार्य गर्न सक्ने

    २४. कर्मचारी परिचालन गर्न सक्ने खुबी र ल्याकत भएको

    २५. भ्रष्टचारको जालो बुझेर तोड्न सक्ने, माफियालाई तिरस्कार गर्न सक्ने

    २६. मन्त्रालयको सम्पूर्ण कार्यमा कम्पन ल्याउन सक्ने

    २७.जोखिम र चुनौती सहजै मोल्न सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सक्ने

    २८. काममा लचिलो, सरल व्यवहार र नतिजामा प्रतिबद्ध

    २९.२४सैं घण्टा खट्न सक्ने (रेडी टु वर्क)

    ३०. भ्रष्टाचारमा शून्य सहनशीलता नीति मनैदेखि आत्मसात् गर्न सक्ने

    प्रधानमन्त्री भएपछिको साढे दुई वर्षे कार्यकालमा प्रधानमन्त्री ओलीले ११ पटक मन्त्रिमण्डल विस्तार तथा हेरफेर गरिसकेका छन् । १२औंपटक मन्त्रिपषिद् पुनर्गठन तयारीमा उनी लाग्दै गर्दा नयाँ मन्त्रीका असल गुणबारे ओली स्वयंले पनि खासै चासो नदिएको गुनासो नागरिकस्तरमा बढ्न थालेको खवर आजको राजधानी दैनिकमा प्रकाशित् छ ।

    मन्त्रीमण्डल हेरफेर हुंदै : यी हुन् अव मन्त्री बन्ने संभावित नाम

    मन्त्री हेरफेरमा विज्ञको धारणा : पार्टीभित्रको समीकरणमा दीर्घकालीन असर पर्छ 

     

  • केपी शर्मा ओली
  • नेकपा
  • मन्त्री
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • नारायणी अस्पताल वीरगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

  • बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

  • सात दिनभित्र स्पष्टीकरण बुझाउन ८६ राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन

  • बिहानैदेखि देशभर वर्षा


  • समाचार
  • १

    नारायणी अस्पताल वीरगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    ३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा
    ५ घण्टा अघि

  • ३

    बिहीबार पनि बढ्याे सुनकाे मूल्य : कति पुग्याे ताेलाकाे ?
    ५ घण्टा अघि

  • ४

    हुम्लामा वैशाख महिनामा पनि हिमपात
    ६ घण्टा अघि

  • ५

    कोरोना सङ्क्रमितको सङ्ख्यामा भारतले राख्यो विश्व रेकर्ड – एकै दिन तीन लाख १५ हजार भन्दा बढी
    ६ घण्टा अघि

  • ६

    ला लिगा : रियल म्याड्रिडको क्याडिजमाथि सहज जित
    ६ घण्टा अघि

  • ७

    रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
    ६ घण्टा अघि

  • ८

    ओली नेतृत्वको सरकारलाई साथ दिने जसपाको निष्कर्ष
    ७ घण्टा अघि

  • ९

    बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास
    ७ घण्टा अघि

  • १०

    सात दिनभित्र स्पष्टीकरण बुझाउन ८६ राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन
    ७ घण्टा अघि

  • सुभयुग प्रभावसबै
    sarbochha 2
    ६ दिन अघि

    सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदी र चुडालमाथि संसदीय सुनुवाई सुरु

    सामाजिक सञ्जालबाट
    १

    कोरोना सङ्क्रमितको सङ्ख्यामा भारतले राख्यो विश्व रेकर्ड – एकै दिन तीन लाख १५ हजार भन्दा बढी

    subhayug
    २

    ला लिगा : रियल म्याड्रिडको क्याडिजमाथि सहज जित

    subhayug
    ३

    ‘जापान–नेपाल सम्बन्ध थप उचाइमा पुर्याउन प्रयत्नशील रहनेछु’

    subhayug
    ४

    मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

    subhayug
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution