• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २१, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

२० घण्टा अघि
२

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

२० घण्टा अघि
३

प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

२० घण्टा अघि
४

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

२१ घण्टा अघि
५

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

१ दिन अघि
६

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

१ दिन अघि
७

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

१ दिन अघि
८

चित्रा अब प्राइम भिडिओमा

२ दिन अघि
९

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

२ दिन अघि
१०

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

२ दिन अघि
११

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

२ दिन अघि
१२

‘साओमी–१४ टी’ को मूल्य घट्यो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ४ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ३ दिन अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ८

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • skt mak ९

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • prev
    next

    मन्त्री हेरफेरमा विज्ञको धारणा : पार्टीभित्रको समीकरणमा दीर्घकालीन असर पर्छ

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन १०, शनिबार (४ साल अघि)
  • ७९५ पाठक संख्या
  • oli and dahal

    १०असोज, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएकोप्रती विज्ञहरुले टिप्पणी गर्न थालेको छ ।

    विज्ञहरुले पार्टीभित्रको समीकरणमा नेताहरुका व्यवस्थापनमा हुने मन्त्री हेरफेरले दीर्घकालीन असर पर्ने धारणा ब्यक्त गर्ने गरेका छन् ।
    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपनि मन्त्री हेरफेरको मापदण्ड के हुने ? भन्ने अझै टुंगो लागेको छैन ।
    संविधानले स्थायी सरकारको परिकल्पना गरिरहँदा बारम्बार हुने मन्त्रिमण्डल हेरफेरले एकातिर मन्त्रालयका प्रशासनिक काम(कारबाहीमा प्रत्यक्ष असर देखिँदै आएको छ भने पार्टीभित्रको समीकरणमा नेताहरुका व्यवस्थापनमा हुने मन्त्री हेरफेरले दीर्घकालीन असर पर्ने विज्ञहरु बताउँछन् ।

    गत मंगलबार बसेको नेकपा सचिवालय बैठकले पार्टी एकताको कार्यदिशा टुंग्याउनेदेखि रिक्त रहेका संवैधानिक र राजनीतिक नियुक्तिहरुलाई पूर्णता दिने सन्दर्भमा निर्णय गरेपनि अध्यक्षद्वयको ध्यान भने मन्त्रिमण्डल हेरफेरमा केन्द्रित भएको छ ।

    बिहीबारमात्रै झन्डै तीन घन्टा छलफल गरेका दुई नेताले शुक्रबार पनि मन्त्रिमण्डल हेरफेर विषयको संवादलाई निरन्तरता दिएपनि न मन्त्रीहरु हटाउने र भित्र्याउनुको यथेष्ट कारण बताइएको छ, न त प्रष्ट मापदण्ड नै तय गरिएको छ ।

    सुधारिएको संसदीय प्रणालीको अध्यासमा संविधानले पार्टी र सरकारका उद्देश्य परिपूर्तिका लागि आफूअनुकूल काम गर्न मन्त्री नियुक्ति र हेरफेरको तजबिजी अधिकार प्रधानमन्त्रीलाई नै दिएको छ ।

    तर, स्पष्ट कार्ययोजनाबिना पार्टीको आन्तरिक शक्ति सन्तुलनका निम्ति गुटगत भागबण्डामा मात्रै हुने मन्त्रिमण्डल हेरफेरको विगतको अभ्यासले एकातिर जुन मन्त्रीले नीति ल्याउने हो, उसले नै कार्यान्वयन गर्न नपाउने र अर्कातिर प्रशासनसँगको सम्बन्धले प्रकारान्तरमा विकास योजना कार्यान्वयनमै असर पर्ने त होइन ? भन्ने आशंका बढेको छ ।

    त्यसो त प्रधानमन्त्री ओलीले मन्त्रीको हेरफेरमा दुई वर्ष कार्यकाल पूरा गरेकालाई हटाउने, कार्यसम्पादनमा राम्रो देखिएकालाई निरन्तरता दिने र रिक्त रहेका मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने योजना छ ।

    तर, यी मापदण्डमा दाहालले खासै प्रतिक्रिया दिनुभएको छैन भने माधवकुमार नेपालले मन्त्रिमण्डल नै पुनर्गठन गर्ने पक्षमा मत राख्नुभएको छ ।

    तर, विज्ञहरु भने पार्टी एजेन्डाको ‘स्पिरिट’ र सरकारको कार्ययोजनाअनुरुपको क्षमताका आधारमा मन्त्री नियुक्त गरिए मन्त्रिमण्डल हेरफेरको औचित्य पुष्टि हुने बताउँछन् ।

    मन्त्रिमण्डल हेरफेरको पूर्ण अधिकार प्रधानमन्त्रीमा रहेपनि मन्त्रीको प्रभावकारी कार्यप्रदर्शन नहुनु वा प्रधानमन्त्री आफैं हावी हुँदा विभागीय मन्त्रीले पूर्ण कार्यसञ्चालनको जिम्मा पूरा गर्न नसक्नाले नीतिगत विकास योजनाका काम(कारबाही अलपत्र हुने गरेको प्रशस्त दृष्टान्त छन् ।
    तर, कामको मूल्यांकन गरी क्षमता र योग्यताका आधारमा नियुक्ति गरिए मन्त्रिमण्डल पुनर्गठनको औचित्य पुष्टि हुन्थ्यो कि ? यो समाचार ईजेजखवरवाट साभार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

  • प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

  • चित्रा अब प्राइम भिडिओमा


  • समाचार
  • १

    जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी
    २० घण्टा अघि

  • २

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
    २० घण्टा अघि

  • ३

    प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न
    २० घण्टा अघि

  • ४

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित
    २१ घण्टा अघि

  • ५

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    १ दिन अघि

  • ६

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    १ दिन अघि

  • ७

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    १ दिन अघि

  • ८

    चित्रा अब प्राइम भिडिओमा
    २ दिन अघि

  • ९

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    २ दिन अघि

  • १०

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution