• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ७, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ललितपुर महानगरद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

१५ घण्टा अघि
२

सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

१५ घण्टा अघि
३

चलचित्र ‘मोहर’मा अन्धविश्वासविरुद्धको आवाज

१६ घण्टा अघि
४

यसअघि वेल घेर्दै आएकाे रास्वपाले आज किन बहिष्कार गर्यौ संसद बैठक ?

१७ घण्टा अघि
५

हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

१७ घण्टा अघि
६

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

२१ घण्टा अघि
७

इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

२१ घण्टा अघि
८

आईएमई पे र खल्तीले पाए मर्जरको अन्तिम स्वीकृति

२२ घण्टा अघि
९

फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश

२२ घण्टा अघि
१०

ग्वार्को ओभरपास आज उद्घाटन हुँदै, ४ वर्षमा सम्पन्न

२२ घण्टा अघि
११

‘नेपाल–बंगलादेश पर्यटन सम्मेलन’ सम्पन्न

२३ घण्टा अघि
१२

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १७ घण्टा अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ४ दिन अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    गभर्नर नियुक्ति प्रक्रिया अझै अन्योलमा

    न्युज डेस्कप्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार (१ महिना अघि)
  • १८६ पाठक संख्या
  • rastra bank

    काठमाडौं – नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रिया अझै अन्योलमा परेको छ । जसले गर्दा गभर्नर नियुक्तिमा विवाद झनै चर्किएको छ ।

    राष्ट्र बैंकको नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि नियुक्ति प्रक्रिया नै अन्योल बनेको हो। सिफारिस समिति गठन भएको एक महिनासम्म पनि बैठक बस्न नसकेपछि आफू समितिमा रहनुको कुनै अर्थ नरहेको भन्दै उनले मंगलबार राजीनामा दिएका थिए ।

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १५ को उपदफा २ अनुसार गभर्नर नियुक्तिका लागि सिफारिस गर्न मन्त्रिपरिषद्ले १० चैतमा अर्थमन्त्रीको अध्यक्षतामा समिति गठन गरेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको अध्यक्षतमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल र भट्टराई सदस्य रहेको सिफारिस समिति गठन भएको मंगलबार एक महिना पुगेको थियो । तर, समिति गठन भएपनि हालसम्म एक पटक पनि बैठक बस्न नसकेपछि भट्टराईले राजिनामा दिएका हुन् ।

    गत चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि डेपुटी गभर्नर निलम ढुंगानाले कामुको रुपमा जिम्मेवारी सम्हालेकी छन् । ढुंगाना आफैँ गभर्नरको प्रतिस्पर्धामा भएकाले उनले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् ।

    सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति तथा डेपुटी गभर्नरमध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषदमा सिफारिस गर्ने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५९ को दफा १५ को उपदफा ३ मा छ । त्यसरी सिफारिस भएका व्यक्तिमध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर पदमा नियुक्त गर्ने व्यवस्था छ ।

    गभर्नर नियुक्तिमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले दुबैले आफ्नो अडान नछाडेपछि गर्भनरमा सहमति जुटेको छैन । सदस्य भट्टराईले राजिनामा दिएसँगै गभर्नर नियुक्ति अन्योल बनेको छ । राष्ट्र बैंक ऐनमा गभर्नरको पदावधि सकिनु एक महिनाअगावै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ ।

  • subhayug
  • नेपाल
  • नेपाल राष्ट्र बैंक
  • राष्ट्र बैंक
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • ललितपुर महानगरद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

  • चलचित्र ‘मोहर’मा अन्धविश्वासविरुद्धको आवाज

  • यसअघि वेल घेर्दै आएकाे रास्वपाले आज किन बहिष्कार गर्यौ संसद बैठक ?

  • हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै


  • समाचार
  • १

    ललितपुर महानगरद्वारा नीति तथा कार्यक्रम सार्वजनिक
    १५ घण्टा अघि

  • २

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना
    १५ घण्टा अघि

  • ३

    चलचित्र ‘मोहर’मा अन्धविश्वासविरुद्धको आवाज
    १६ घण्टा अघि

  • ४

    यसअघि वेल घेर्दै आएकाे रास्वपाले आज किन बहिष्कार गर्यौ संसद बैठक ?
    १७ घण्टा अघि

  • ५

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै
    १७ घण्टा अघि

  • ६

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    २१ घण्टा अघि

  • ७

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते
    २१ घण्टा अघि

  • ८

    आईएमई पे र खल्तीले पाए मर्जरको अन्तिम स्वीकृति
    २२ घण्टा अघि

  • ९

    फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश
    २२ घण्टा अघि

  • १०

    ग्वार्को ओभरपास आज उद्घाटन हुँदै, ४ वर्षमा सम्पन्न
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

    subhayug
    २

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

    subhayug
    ३

    फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश

    subhayug
    ४

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution