काठमाडौं – सामाजिक संजालमा भाईरल भएकी गंगु क्षेत्रीको गोप्य भिडियो सार्वजनिक गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले गोप्य भिडियो सार्वजनिक गर्ने ललितपुर महानगरपालिका – ४, शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई नियन्त्रणमा लिएको बताएको छ ।
श्रोतका अनुसार पक्राउ परेका आयुषले प्रेम सम्बन्ध टुटेपछि भिडियोमार्फत गंगुलाई ब्ल्याकमेल गर्दै आएका थिए । प्रेमीका साथीले समेत भिडियोको दुरुपयोग गरी पैसा माग्ने, शारीरिक सम्बन्ध राख्न बोलाउने लगायतका तनाव दिएपछि उनले ब्यूरोमा जाहेरी दिएकी थिइन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar