• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ४, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

४५ मिनेट अघि
२

वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु

५८ मिनेट अघि
३

कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न

१ घण्टा अघि
४

विदेशी लगानीकर्ताको रोजाइमा सेवामुलक क्षेत्र

१ घण्टा अघि
५

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे

१ घण्टा अघि
६

गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

१ घण्टा अघि
७

आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

२० घण्टा अघि
८

एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

१ दिन अघि
९

शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

१ दिन अघि
१०

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

२ दिन अघि
११

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

२ दिन अघि
१२

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ दिन अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २० घण्टा अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ८

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ४ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak १०

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • prev
    next

    आईफोन १६ सिरिज सार्वजनिक

    एजेन्सी, शुभयुग संवाददाताप्रकाशित मिति: २०८१ भाद्र २५, मंगलबार (८ महिना अघि)
  • ४४४ पाठक संख्या
  • iphone 16

    काठमाडौं – एप्पलले आईफोन १६ सिरिज सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले नयाँ सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

    कम्पनीले आईफोन १६ र १६ प्लसको क्यामेरा डिजाइनमा ठूलो परिवर्तन गर्दा प्रो मोडेलको डिजाइन पूर्ण रूपमा फेरिएको छ ।

    आईफोन १६ मा ६.१ इन्च र आईफोन १६ प्लसमा ६.३ इन्च डिस्प्ले रहेको छ । त्यस्तै आईफोन १६ प्रोमा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ ।

    सबै मोडेलमा १२० हर्ज रिफ्रेस रेट रहँदा प्रो मोडेलहरूमा प्रोमोसन (ProMotion) डिस्प्ले उपलब्ध गराइएको छ । सबै मोडेलमा फाइभ ग्रेड टाइटानियम फ्रेम समावेश गरिएको छ ।

    एप्पलले यसअघिका आईफोनभन्दा नयाँ मोडेलको फ्रेम बढी बलियो र टिकाउ हुने बताएको छ ।

    यी मोडेलमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्यानेजमेन्टको सुविधा भएको कम्पनीले जनाएको छ । तर ब्याट्रीको क्षमता भने खुलाइएको छैन ।

    एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित आईफोन १६ सिरिजमा सिरीसँग जुनसुकै विवरण खोज्न अनुरोध गर्न सकिनेछ । त्यसबाहेक तपाईंले भनेकै भरमा सिरीले नोट एप खोलेर टाइप गरिदिनेछ ।

    यसमा भएको एआईले फोटोलाई आवश्यकता अनुसार एडिट गरिदिनेछ ।

    आईफोन १६ का बेसिक मोडेलमा ए १८ बायोनिक चिपसेट र प्रो मोडेलमा ए १८ प्रो बायोनिक चिप समावेश गरिएको छ ।

    फोटोग्राफीका लागि आईफोन १६ र आईफोन १६ प्लसमा ४८ मेगापिक्सेल मुख्य क्यामेरा रहेको छ । यसले ४८ एमबीसम्मको फोटो खिच्न सक्छ । यी बेसिक मोडेलमा भएको क्यामेरा आईफोन १४ भन्दा चार गुणा स्तरीय भएको कम्पनीले जनाएको छ ।

    यसमा भएको १२ मेगापिक्सेलको क्यामेरामा टु एक्स टेलिफोटो सेन्सर ​अटोफोकस सहितको अल्ट्रावाइड क्यामेराको काम गर्नेछ । यी दुई ओटा क्यामेराबाट चार ओटा क्यामेरा सेन्सरले गर्ने बराबरको फाइदा पाउनसक्ने जनाएको छ ।

    पहिलो पटक कम्पनीले आईफोनमा स्पासियल फोटो खिच्न सकिने सुविधा समावेश गरेको छ । अर्थात् यसबाट खिचिएको फोटो र भिडिओलाई भिजन प्रो हेडसेटमा प्रयोग गर्न सकिन्छ ।

    भिडिओमा अडिओ क्वालिटी पनि धेरै राम्रो हुने र त्यसमा भएको मेसिन लर्निङले अनावश्यक साउन्ड तत्कालै हटाइदिने बताइएको छ । त्यस्तै फोटोजको लाइब्रेरी कस्टमाइज गर्न सकिनेछ । अर्थात् लाइब्रेरी प्रयोगकर्ताले चाहे अनुसार फोटो मिलाएर राख्ने सक्नेछन् ।

    आईफोन १६ प्रो र १६ प्रो म्याक्समा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ । त्यस्तै अल्ट्रावाइड एङ्गलका लागि ४८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा छ । यसमा अटो फोकसको सुविधा पनि छ । टेलिफोटो क्यामेराका सन्दर्भमा यसमा १२ मेगापिक्सेलको फाइभ एक्स जिम टेलिफोटो क्यामेरा रहेको छ ।

    यसमा रहेको क्यामेरा कन्ट्रोल बटनबाटै फोटो वा भिडिओ स्विच गर्न सकिन्छ । फोटो वा भिडिओको एक्सोजर पनि क्यामेरा कन्ट्रोल बटनबाट मिलाउन सकिने छ  । सब्जेक्ट फोकस नहटाई फ्रेम मिलाउन सकिने पनि क्याप्चर बटनले सहयोग गर्नेछ । कन्ट्रोल प्याडबाट फोटोको कलर एड्जस्ट गर्न सकिने छ भने क्यामेरा कन्ट्रोल बटनबाटै कलर ग्रेडियन्ट मिलाउन सकिने छ ।

    भिडिओका सन्दर्भमा यसबाट फोरके रेजोलुसनसम्मको भिडिओ खिच्न सकिनेछ । १२० एफपीएसमा यसबाट सिनेम्याटिक स्लोमोसन भिडिओ खिच्न सकिनेछ ।

    १२० एफपीएसमा अन्य किसिमका भिडिओ पनि खिच्न सकिने बताइएको छ । एकै पटक भिडिओ खिच्दा कति फ्रेममा खिच्ने भन्ने तत्कालै सेट गर्न सकिने छ । त्यसबाहेक क्याप्चर बटनबाटै विभिन्न साइजको फोटो खिच्न सकिनेछ ।

    अडियोका सन्दर्भमा यसमा चार ओटा स्टुडिओ क्वालिटी माइक छन् । गुणस्तरीय अडियो रेकर्ड गर्न यी माइक उपयुक्त हुने दाबी कम्पनीको छ । एयरपड्स प्रो र भिजन प्रोका लागि उपयुक्त हुने अडिओ पनि यिनै माइकको सहायताले रेकर्ड गर्न सकिन्छ ।

    आईफोन १६ को मूल्य  अमेरिकी बजारमा ७९९ डलर (करिब एक लाख सात हजार रुपैयाँ) र आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ डलर (करिब एक लाख २० हजार रुपैयाँ) रहेको छ ।

    त्यस्तै आईफओन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) र आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ६० हजार रुपैयाँ) कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

  • वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु

  • कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न

  • विदेशी लगानीकर्ताको रोजाइमा सेवामुलक क्षेत्र


  • समाचार
  • १

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    ४५ मिनेट अघि

  • २

    वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु
    ५८ मिनेट अघि

  • ३

    कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न
    १ घण्टा अघि

  • ४

    विदेशी लगानीकर्ताको रोजाइमा सेवामुलक क्षेत्र
    १ घण्टा अघि

  • ५

    प्रतिनिधि सभाको बैठक बिहान ११ बजे
    १ घण्टा अघि

  • ६

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु
    १ घण्टा अघि

  • ७

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे
    २० घण्टा अघि

  • ८

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि
    १ दिन अघि

  • ९

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 
    १ दिन अघि

  • १०

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    २

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    ३

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ४

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution