• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

२ घण्टा अघि
२

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

५ घण्टा अघि
३

एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको विमलेन्द्र निधीको आरोप

५ घण्टा अघि
४

एलन मस्कले खोले नयाँ राजनितिक दल

६ घण्टा अघि
५

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

१ दिन अघि
६

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

१ दिन अघि
७

प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

१ दिन अघि
८

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

२ दिन अघि
९

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

३ दिन अघि
१०

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

३ दिन अघि
११

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

३ दिन अघि
१२

चित्रा अब प्राइम भिडिओमा

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ महिना अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ५ दिन अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ८

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • skt mak ९

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ४ हफ्ता अघि
  • गायिका सन्जु न्यौपानेको तिज गीत ‘आएन परदेशी’

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८१ श्रावण ३०, बुधबार (१० महिना अघि)
  • ४८५ पाठक संख्या
  • aayna-paradeshi-1024x576

    काठमाडौं । गायिका सन्जु न्यौपानेले नयाँ ‘आएन परदेशी’ बोलको तिज गीत ल्याएकी छन् । नजिकै आउँदै गरेको महिला दिदीबहिनीहरुको महान् पर्व तिजको अवसर पारेर फरकपनको गीत ल्याएको गायिका न्यौपानेले बताइन् ।

    मौलिक सांस्कृतिक पर्व तिजको अवसर पारेर बजारमा धेरै गीत आउनेक्रम चलिरहँदा आफूले पनि कोसेलीस्वरुप यस गीतकोे भिडियो सार्वजनिक गरेको उनले सुनाइन् । गीतकार सुमन बैरागी पण्डितको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा गायिका सन्जु न्यौपानेको आवाज रहेको छ ।

    न्यौपानेलाई अर्की गायिका बेलीमाया पुलामीले पनि आवाजमा साथ दिएकी छन् । गीतको संगीत संयोजन डोलराज बाह्रघरेले गरेका हुन् भने विपिन आचार्यको मिक्सिङ रहेको छ । उक्त गीतको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् ।

    दुर्गा पौडेलको छायांकन तथा नविन घर्ती मगरको सम्पादन रहेको भिडियोमा गायिका सन्जु न्यौपाने, सजिना लामिछाने, सविता पोखरेल, बेलीमाया पुलामी, मेनुका लामिछानेलगायतको अभिनय रहेको छ ।

    उक्त भिडियोलाई गायिका सन्जु न्यौपानेको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ भने शुभकामना मिडिया सोलुसनले अडियो भिडियोको निर्माण एवं व्यवस्थापन गरेको छ । गायिका न्यौपानेले यसभन्दा अघि पनि धेरै गीतहरू बजारममा ल्याइसकेको बताइन् ।

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

  • एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

  • एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको विमलेन्द्र निधीको आरोप

  • जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी


  • समाचार
  • १

    नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै
    २ घण्टा अघि

  • २

    एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु
    ५ घण्टा अघि

  • ३

    एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको विमलेन्द्र निधीको आरोप
    ५ घण्टा अघि

  • ४

    एलन मस्कले खोले नयाँ राजनितिक दल
    ६ घण्टा अघि

  • ५

    जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी
    १ दिन अघि

  • ६

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
    १ दिन अघि

  • ७

    प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न
    १ दिन अघि

  • ८

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित
    २ दिन अघि

  • ९

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    ३ दिन अघि

  • १०

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution