• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २२, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने सहमति

२ घण्टा अघि
२

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

५ घण्टा अघि
३

एसियन कप तयारीमा नेपाल हङकङसँग भिड्दै

७ घण्टा अघि
४

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

७ घण्टा अघि
५

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

७ घण्टा अघि
६

अब घरजग्गा कारोबारमा थप कडाइ

७ घण्टा अघि
७

शान्ति ठटालको गीत ‘परालको आगो’ मा

७ घण्टा अघि
८

१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

७ घण्टा अघि
९

राष्ट्र बैंकको प्रवक्तामा पण्डित

१ दिन अघि
१०

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ५ वटा मोबाइलको डिजिटल जाँच रिपोर्टमा के छ ?

१ दिन अघि
११

क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

१ दिन अघि
१२

एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • gs moters ३

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ४

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ हफ्ता अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • anema sangh ७

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • samsad abarod ८

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    १ हफ्ता अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    १ हफ्ता अघि
  • prev
    next

    मुकुल ढकाललाई रास्वपाले सबै जिम्मेवारीबाट हटायो

    न्युज डेस्कप्रकाशित मिति: २०८१ अषाढ २५, मंगलबार (११ महिना अघि)
  • ७८३ पाठक संख्या
  • Mukul-Dhakal

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

    रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।

    बैठकपछि नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् । उनका अनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ ।

    रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ ।

    मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस

  • subhayug
  • subhayug tv
  • subhayug.com
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने सहमति

  • पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • एसियन कप तयारीमा नेपाल हङकङसँग भिड्दै

  • नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त


  • समाचार
  • १

    नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने सहमति
    २ घण्टा अघि

  • २

    पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    ५ घण्टा अघि

  • ३

    एसियन कप तयारीमा नेपाल हङकङसँग भिड्दै
    ७ घण्टा अघि

  • ४

    नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त
    ७ घण्टा अघि

  • ५

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    ७ घण्टा अघि

  • ६

    अब घरजग्गा कारोबारमा थप कडाइ
    ७ घण्टा अघि

  • ७

    शान्ति ठटालको गीत ‘परालको आगो’ मा
    ७ घण्टा अघि

  • ८

    १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
    ७ घण्टा अघि

  • ९

    राष्ट्र बैंकको प्रवक्तामा पण्डित
    १ दिन अघि

  • १०

    भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ५ वटा मोबाइलको डिजिटल जाँच रिपोर्टमा के छ ?
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

    subhayug
    २

    दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी

    subhayug
    ३

    टर्कीमा शक्तिशाली भूकम्प

    subhayug
    ४

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution