काठमाडौं – नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा पत्र बुझाएका छन् ।
बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन् । उनिहरुले प्धानमन्त्रीलाई राजीनामा सहित सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।
कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar