काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन जारी छ । राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनको तेस्रो दिन प्रस्तुुत दस्ताबेजमाथि समूहगत छलफल भइरहेको छ । १२ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिहरूले प्रस्तुत दस्ताबेजमाथि समूूहगत छलफल गर्नेछन । आज दिनभर समूहगत छलफल हुने बताइएकाे छ ।
यसरी गरिएकाे छ, समूह विभाजन
समूह १ – कोशी प्रदेश
समुह २ – (मधेश क) सप्तरी, सिराहा, धनुषा, महोत्तरी
समूह ३ – (मधेश ख) सर्लाही, रौतहट, बारा, पर्सा
समूह ४ – (बागमती क) धार्दिङ, ललितपुर, सिन्धुली, रामेछाप, मकवानपुर
समूह ५ -(बागमती ख) काठमाडौं, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा
समूह ६ – गण्डकी प्रदेश
समूह ७ – लुम्बिनी प्रदेश
समूह ८- (कर्णाली क ) हुम्ला, दैलेख, कालिकोट, रुकुम, सल्यान
समूह ९- (कर्णालीका )डोल्पा, जाजरकोट, जुम्ला, सुर्खेत, मुगु
समूह १०- सुदुरपश्चिम प्रदेश
समूह ११ – उपत्यका, सम्पर्क, प्रवास, विभाग
समूह १२ – महासंघ, जनसंगठन, सल्लाहकार, जेष्ट कम्युनिष्ट मंच
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar