काठमाडौं– करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ तातापानीका अन्दाजी २८ बर्षीय विशाल केसी रहेका छन् ।
बराहताल गाउँपालिका–८ कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको प्रदेश अस्पताल मृत्यु भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar