काठमाडौं– जिल्ला अदालत चितवनले माओवादी पूर्वलडाकु कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्याको आरोपमा मंगलबार काठमाडौंबाट पक्राउ परेका खामलाई थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
श्रेष्ठलाई २०६४ सालमा कोटेश्वरबाट चितवन पु¥याएर हत्या गरिएको थियो । चोरीका आरोपमा तत्कालीन तेस्रो डिभिजन कार्यालय शक्तिखोर पु¥याएर उनको हत्या गरिएको थियो । त्यतिबेला खाम तेस्रो डिभिजन कमाण्डर थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar