काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रकाण्डबिच भेटवार्ता भएको छ ।
आज बिहिवार साँझ ओली निवास बालकोटमा भएको छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।
अघिल्लो गठबन्धनका बेला बनेको समाजवादी मोर्चाको हाल विप्लव संयोजक छन् । यद्धपी तिन जना बिच भएको छलफलबाट के निश्कर्ष निस्कीयो भन्नेबारे भने सार्वजनिक गरिएको छैन ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar