काठमाडौं – मेसेजिङ एप राकुटेन भाइबर नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ । २४ फागुनमा दर्ताको सबै प्रक्रिया पूरा गरेर भाइबर नेपालमा दर्ता भएको हो ।
सामाजिक सञ्जाल व्यवस्थापन इकाई संयोजक रमेश पाण्डेयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेकाे निर्देशिका बमोजिम भाइबर दर्ता भएको जानकारी दिए ।
पाण्डेयका अनुसार स्न्यापच्याट, लिङ्क्डइन लगायतका सामाजिक सञ्जाल प्लेटफर्म पनि दर्ताको प्रक्रियामा रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar