काठमाडौं – कुमारी बैंक सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप राणा चयन भएका छन् । सञ्चालक समितिको आज बसेको बैठकले राणालाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
गत आइतबार सम्पन्न साधारण सभामार्फत संथापक शेयरधनी समूहबाट अमिर प्रताप राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल सञ्चालक निर्वाचित भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar