काठमाडौं– नामिबियाका राष्ट्रपति जि गिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आज बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ ।
उनी क्यन्सर पीडित थिए । अत्यन्तै दु ख र खेदका साथ यो जानकारी गराउँदछु प्यारा डा. हागे ज गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपति, आज, आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
उनी ८२ वर्षका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar