काठमाडौं– नेप्से परिसूचक १४.८८ अंकले वृद्धि भएको छ । आज १४.८८ अंकले बढेको सेयर बजार २११९.६१ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १५२ कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar