काठमाडौं – सानिमा जीआईसी इन्स्योरेन्सले सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावविना वित्तीय प्रतिवेदनहरु स्वीकृतिका लागि बीमा प्राधिकरण पठाउने निर्णय गरेको हो ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाले पनि यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावविना नै वित्तीय विवरणहरु वार्षिक साधारणसभामा प्रस्तुत गर्न राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar