काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले धुमबाराही काठमाडौँमा अवस्थित एपोलो डाइगोनिस्टिक सेन्टरसँग आफ्नो ग्राहकहरूलाई छुट दिने विषयमा सम्झौता गरेको छ ।
सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar