काठमाडौं– धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित अन्य माइतीघर मण्डलाबाट पक्राउ परेका छन् ।
‘राष्ट्रिय धोती दिवस’को अवसरमा ¥याली लिएर माइतीघर जान खोजेपछि जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत दर्जन बढी कार्यकर्ता पक्राउ परेका हुन् । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar