काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै युवाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो ।
उक्त विषयमा छलफल गर्न प्रधानमन्त्रीले आज दिउँसो २ बजे बस्ने गरि आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar