काठमाडौँ – नेपाल एयरलाइन्सले ५ वटा जहाज लिलामीमा राखेको छ। नेपाल एयरलाइन्सले दुई वटा एमए-६० र तीन वटा वाई-१२ ई जहाज लिलामीमा राखेको हो।
आज गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै यसका लागि माघ २१ गतेसम्म म्याद छ। यी जहाजहरू तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्। नेपाल एयरलाइनसँग जम्मा ६ वटा जहाज थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar