काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।
एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे छलफल गर्न प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज एनसेलको सेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar