काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट मलेसियाको आजियाटा कम्पनी बाहिरिने भएको छ ।
एक्जिएटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो । आजियाटाले बुधबार एक विज्ञप्ति जारी गर्दै एनसेलबाट बाहिरिने उद्देश्यका साथ यसको सम्पत्ति बिक्रीमा राखेको बताएको छ ।
एनसेलमा एक्जियटा ग्रुपको ८० प्रतिशत सेयर रहेको छ । बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ ।
नेपालमा एनसेलको व्यापार घट्दै गएका बेला आजियाटाले यस्तो निर्णय गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar