काठमाडौं– चालू आर्थिक वर्ष २०८०÷८१ को चार महिनामा १९ करोड रुपैयाँभन्दा धेरैको चुइगम आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा विदेशबाट १९ करोड ७१ लाख रुपैयाँको चुइगम आयात भएको हो ।
चार महिनाको अवधिमा विश्वका दर्जन देशबाट नेपालमा चुइगम आयात हुने गरेको छ । जसमध्ये सबैभन्दा धेरै र आयातकर्ताले बिक्रीका लागि भने भारतबाट मात्रै ल्याउने गरेका छन् ।
यस अवधिमा भारतबाट १९ करोड ३६ लाख रुपैयाँ बराबरको चुइगम भित्रिएको छ । भारतबाट ५ लाख ६० हजार किलोग्राम चुइमग भित्रिँदा १५ करोड रुपैयाँभन्दा धेरैको भन्सार राजश्व उठेको विभागले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar