काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चिवतनलाई हराएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा पोखराका लागि ७३ औँ मिनेटमा मोजेसले गोल गरे । आजै बेलुका साढे ५ बजे बुटबल लुम्बिनी एफसी र ललितपुर सिटीबिच खेल हुनेछ ।
एनएसएलको दोस्रो संस्करण हिजोदेखि शुरु भएको हो । हिजो भएको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ । दोस्रो संस्करणको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar