काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकले प्रतिसेयर १९ रुपैयाँ नगद लाभांश पारित गर्नका लागि मंसिर २४ गतेका लागि साधारणसभा बोलाएको छ ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्ने साधारणसभाले नगद लाभांशका अलवा २०७९/८० को संचालक समितिको वाषिर्क प्रतिवेदन, वाषिर्क वित्तीय विवरण लगायत छलफल गरी पारित गर्नेछ ।साधारणसभाका लागि कम्पनीले मंसिर ७ गते सेयर दाखिल खारेज गर्ने जनाएको छ ।
यसको अर्थ अघिल्लो दिन अर्थात मंसिर ६ गतेसम्म कायम सेयरधनी मात्रै बैंकले घोषणा गरेको प्रतिकित्ता १९ रुपैयाँ नगद लाभांश लिन योग्य हुनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar