काठमाडौं– चालू आर्थिक वर्ष २०८०÷८१ को तीन महिनाको अवधिमा १३ करोड ४४ लाख रुपैयाँ बराबरको टुथ ब्रस आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज महिनासम्मको अवधिमा साढे १३ करोड रुपैयाँ बराबरको टुथ ब्रस भित्रिएको हो ।
यस अवधिमा विदेशबाट ९७ लाख ६३ हजार रुपैयाँ बराबरको टुथ ब्रुस भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ४ करोड ३५ लाख रुपैयाँ बराबरको राजस्व बुझाएका छन् । विश्वका विभिन्न १६ देशबाट नेपालमा टुथ ब्रस भित्रिने गरेको तथ्यांक छ ।
जसमध्ये सबैभन्दा धेरै चीन र भारतबाटै आउने गर्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar