काठमाडौं– उपप्रधन तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले टिकटक आजैदेखि बन्द हुने बताएका छन् ।
प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने श्रेष्ठले जानकारी दिए ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले गरेको निर्णयको आलोचना पनि सुरु भएको छ । कांग्रेस महामन्त्री गगन थापाले असन्तुष्टि जनाउँदै निर्णय सञ्चाउन आग्रह गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar