काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, जर्मनी र इटाली भ्रमण स्थगित गरेका छन् ।
राष्ट्रपति पौडेल तीन देशको भ्रमणका लागि कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम थियो । मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरिसकेको थियो ।
जाजरकोट केन्द्र भएर गत शुक्रबार भूकम्प गएको र ठूलो जनधनको क्षति भएको भन्दै यस्तो बेला विदेश भ्रमणमा नजान राष्ट्रपतिलाई आग्रह हुँदै आएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar