काठमाडौं– सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा एसएमएस ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ ।
गएराति गएको भूकम्पको क्षेत्रमा सर्वसाधारणलाई सूचना आदान प्रदान गर्न सहज होस् भन्नका लागि सरकारले ५ दिनका लागि कल तथा एसएमएस, निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar