काठमाडौं– रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ ।
आज बिहान तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठबीच विमानस्थलको एप्रोनमा कुटाकुट भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । झगडाको कारण भने खुलेको छैन ।
प्राधिकरणले ती दुई पाइलटलाई ‘ग्राउन्डेड’ गरेको छ । साथै घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar