काठमाडौं– चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते भएकी छन् ।
आँबुखैरेनी गाउँपालिका–१ बरादीका प्रेमराज गौलीको छोरी बर्ष ६ की प्रनिशा गौली घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिवार साँझ ६ः४५ बजे आफ्नै घरको आँगनमा खेलिरहेकी उनलाई चितुवाले आक्रमण गरी घाइते बनाएको हो । घर देखि १० मिटर लगेको अवस्थामा वुवाले थाहा पाई तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ ।
घाइते बालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar