काठमाडौं– परराष्ट्रमन्त्री डा नारायणप्रसाद (एनपी) साउदले इजरायलमा प्यालेस्टिटानी लडाकु समूह हमासले गरेको आक्रमणमा परी १२ नेपाली सम्पर्कबिहीन भएको बताएका छन् ।
सम्पर्कबिहीन भएकाहरु नेपाली विद्यार्थी रहेको परराष्ट्रमन्त्री साउदे जानकारी दिए ।
प्रतिनिधिसभा बैठकलाई इजरायल समस्याका बारेमा आज जानकारी गराउँदैं परराष्ट्रमन्त्री साउदले आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने पनि बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar