काठमाडौं– अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ ।
कम्पनीले निष्कासन गरेको सेयरमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपेर असोज २२ गतेसम्म पुगेको छ ।
कम्पनीले ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिने समय दिएको थियो । कम्पनीले भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar