काठमाडौं – चौधरी गु्रपअन्तर्गत मिनभवनमा रहेको एल. जी. ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः शुरु भएको छ ।
नयाँ र आधुनिक डिजाइनमा खोलिएको सो शोरुममा एल. जी. ब्राण्डका घरायसी बिद्युत्यि सामाग्रीहरु जस्तै एलइडी टीभी, वासिङ्ग मेसिन, रेफ्रिजरेटर, डिसवासर, एयर कन्डिस्नर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन् ।
मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित सो शोरुम सन् २००५ मा स्थापित एल. जी. ब्राण्डको पहिलो शोरुम हो । शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहने बताइएको छ । यस एल. जी. शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शुन्य प्रतिश किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ । साथै प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिसको पनि ब्यवस्था गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar