एजेन्सी– संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर, बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाएको छ ।
आतंकवादी हमलाहरू सजिलै गर्न सकियोस् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भनेर अलकायदाले तीन देशमा आफ्नो उपस्थिति स्थापित गर्न खाजिरहेको सुरक्षा परिषद्को अनुमान छ ।
परिषद्को रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका २ सय लडाकुहरू रहेका छन् र तिनीहरूका नेता आतंकवादी ओसामा महमूद हुन् । सन २०२२ मा पूर्व बीजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar