काठमाडौं– अमेरिकी राज्य अलास्कामा भूकम्पको तेज झट्का महसुस भएको छ । भूकम्पको तीव्रता ७.४ महसुस गरिएको छ । अमेरिकाको सुनामी वार्निङ सिस्टमले पनि अलर्ट जारी गरेको छ ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनबाट ९.३ किलोमिटरको गहिराइमा थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar