काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी ८४ सालमा कांग्रेसले निर्वाचन जित्न नसक्ने स्थितीमा पुगेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अहिलेको सरकारको कामकारवाही हेर्दा आगामी ८४ सालमा कांग्रेसले निर्वाचन जित्न नसक्ने स्थितीमा पुगेको बताएका हुन् ।
अहिले कांग्रेस सरकारमा भएको बेला काँग्रेसले जितेका ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनैपनि नयाँ पार्टीहरुबाट कांग्रेस डराउनु नपर्ने पौडेलको भनाई थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar