काठमाडौं– कोशी प्रदेश सरकारले बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ दिने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई एक लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले यो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar