काठमाडौं– अर्थमन्त्री डा.प्रकाशशरण महतले न्यूनतम ३ महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने जनाएका छन् ।
आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले पोखरामा हवाई इन्धन भण्डार गृह र अमलेखगञ्जमा थप दुई इन्धन भण्डार गृह निर्माण सम्पन्न गरिने जनाए ।
उनले ३६ प्रकारका वस्तु निर्यातमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन ९० करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar