काठमाडौं – आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सोभिता गौतमले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न नीति तथा कार्यक्रमको बुँदा ८० मा यस्तो निर्णय थप गर्न सुझाव दिएकी छिन् ।
“नीति तथा कार्यक्रमको बुँदा ८० मा म थप्न चाहन्छु,” उनले भनिन्, “विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न होटेल पार्किङ स्थल साथै राजमार्गहरूका ठाउँठाउँमा चार्जिङ स्टेसन निर्माण गर्नुपर्यो भन्ने नीति तथा कार्यक्रममा आओस् भन्न चाहन्छु ।”
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar