• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८१ पौष २४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले subhayug.com अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित

३ महिना अघि
२

कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

३ महिना अघि
३

बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?

३ महिना अघि
४

संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड

४ महिना अघि
५

सलोन फिल्म निर्माणमा

४ महिना अघि
६

आईफोन १६ सिरिज सार्वजनिक

४ महिना अघि
७

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

४ महिना अघि
८

भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु

४ महिना अघि
९

अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप

४ महिना अघि
१०

स्वदेश फर्किए माधवकुमार नेपाल

४ महिना अघि
११

राजनीतिमा किन आउँदैनन् युवा ? 

४ महिना अघि
१२

दशैंमा नयाँ नोटका सट्टा सुकिला नोट मात्रै बाँडिने 

४ महिना अघि

महिनाभर प्रचलित रहेका

दिल्लीको उपचार खर्च राष्ट्रपति पौडेलले नै बेहोर्ने

न्युज डेस्कप्रकाशित मिति: २०८० बैशाख १९, मंगलबार (१ साल अघि)
  • १८४ पाठक संख्या
  • ramchandra pau

    काठमाडौं– भारतको नयाँदिल्लीमा आफ्नो उपचार क्रममा भएको खर्च राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले बेहोर्ने भएका छन् ।

    राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले प्रेस नोटमार्फत उक्त जानकारी दिएका हुन् ।

    ‘उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको जानकारीका लागि अवगत गराइन्छ,’ प्रेस नोटमा भनिएको छ ।

    स्वास्थ्यमा समस्या आएपछि उनी शुरुमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यहाँबाट स्वास्थ्यमा सुधार नआएपछि उनलाई नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा एयर एम्बुलेन्समार्फत लगिएको थियो ।

    राष्ट्रपति पौडेल उपचारपछि आइतबार राति स्वदेश फिरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित

  • कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

  • बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?

  • संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड


  • समाचार
  • १

    प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
    ३ महिना अघि

  • २

    कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
    ३ महिना अघि

  • ३

    बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
    ३ महिना अघि

  • ४

    संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
    ४ महिना अघि

  • ५

    सलोन फिल्म निर्माणमा
    ४ महिना अघि

  • ६

    आईफोन १६ सिरिज सार्वजनिक
    ४ महिना अघि

  • ७

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ४ महिना अघि

  • ८

    भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
    ४ महिना अघि

  • ९

    अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
    ४ महिना अघि

  • १०

    स्वदेश फर्किए माधवकुमार नेपाल
    ४ महिना अघि

  • सुभयुग प्रभाव सबै
    shreekesh oil
    ४ महिना अघि

    श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना

    सामाजिक सञ्जालबाट
    १

    भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु

    subhayug
    २

    राजेन्द्र पाण्डे र क्युबाली राजदूत डिपेग्नीबीच भेटवार्ता : के के भयो कुराकानी ?

    subhayug
    ३

    बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान

    subhayug
    ४

    बैंकले जफत गरयो बलिउड अभिनेता राजपाल यादवको करोडौँ सम्पत्ति

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution