• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २५, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन

१८ घण्टा अघि
२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१८ घण्टा अघि
३

नवलपरासीमा दुई लाख घुस लिँदै गर्दा अदालत कर्मचारी रंगेहात पक्राउ

१८ घण्टा अघि
४

उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

१९ घण्टा अघि
५

रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

१९ घण्टा अघि
६

आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३६ रुपैयाँ, युरो १५४ रुपैयाँ नाघ्यो

२० घण्टा अघि
७

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण तीव्र गतिमा

२० घण्टा अघि
८

आज विश्व रेडक्रस दिवस मनाइँदै

२१ घण्टा अघि
९

बिवाइडीको एक्सचेन्ज क्याम्पेन

२१ घण्टा अघि
१०

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मन्त्रीकी दिदीसहित १७ जनाविरुद्ध ठगीको मुद्दा

२२ घण्टा अघि
११

प्रधानमन्त्रीको निवास बालुवाटारमै आज साँझ मन्त्रिपरिषद् बैठक

२२ घण्टा अघि
१२

भारत–पाकिस्तान युद्धप्रति नेपाली कांग्रेसको चिन्ता: सरकारलाई गम्भीर बन्न आग्रह

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ हफ्ता अघि
  • gagan dai ४

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    २ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    १ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    ६ दिन अघि
  • prev
    next

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    एजेन्सीप्रकाशित मिति: २०७९ चैत्र १४, मंगलबार (२ साल अघि)
  • ६२२ पाठक संख्या
  • afgnastin

    अफगानिस्तान – महिला शिक्षाको क्षेत्रमा अभियान चलाइरहेका एक अभियन्तालाई तालिबानी सरकारले पक्राउ गरेको छ ।

    ३० वर्षीय मातिउल्लाह वेसालाई तालिबानी सरकारले पक्राउ गरेको हो । उनले केही समयदेखि अफगानिस्तानका ग्रामीण भेगमा पुगेर महिला शिक्षाका लागि अभियान चलाइरहेका छन् । उनी ‘पेनपथ’ नामक मानव अधिकार तथा महिला शिक्षा अभियान चलाइरहेको संस्थाका संस्थापक तथा अध्यक्षसमेत हुन् ।

    अफगानिस्तानमा महिलाका साथै किशोरीहरूलाई समेत विश्वविद्यालय तथा विद्यालय प्रवेशमा निषेध गरिएको छ ।

    गत फेब्रुअरीमा प्राध्यापक इस्माइल मशाललाई पनि राजधानी काबुलबाट पक्राउ गरिएको थियो । उनी शिक्षामा महिलाको अधिकारमाथि लगाइएको बन्देजको खरो आलोचकसमेत हुन् । उनलाई पुस्तक वितरण गर्दैगर्दा पक्राउ गरिएको थियो । उनलाई मार्च ५ मा छाडिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा केही बोलेका छैनन् ।

    Men, women, elderly, young, everyone from every corner of the country are asking for the Islamic rights to education for their daughters. Penpath female volunteers calls for girls education and their rights to education #PenPathGirlsEduCampaign #PenPathGirlsEduCampaign pic.twitter.com/gekG7fsGKj

    — Matiullah Wesa مطيع الله ويسا (@matiullahwesa) March 26, 2023

  • subhayug
  • अफगानिस्तान
  • अभियन्ता
  • महिला शिक्षा क्षेत्र
  • मातिउल्लाह वेसा
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

  • रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

  • भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण : ३० जनाको मृत्यु

  • अदालतको आदेश: ट्रम्प प्रशासनलाई १२ हजार शरणार्थीलाई प्रवेश गराउन बाध्य


  • समाचार
  • १

    साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन
    १८ घण्टा अघि

  • २

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    १८ घण्टा अघि

  • ३

    नवलपरासीमा दुई लाख घुस लिँदै गर्दा अदालत कर्मचारी रंगेहात पक्राउ
    १८ घण्टा अघि

  • ४

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु
    १९ घण्टा अघि

  • ५

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा
    १९ घण्टा अघि

  • ६

    आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३६ रुपैयाँ, युरो १५४ रुपैयाँ नाघ्यो
    २० घण्टा अघि

  • ७

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण तीव्र गतिमा
    २० घण्टा अघि

  • ८

    आज विश्व रेडक्रस दिवस मनाइँदै
    २१ घण्टा अघि

  • ९

    बिवाइडीको एक्सचेन्ज क्याम्पेन
    २१ घण्टा अघि

  • १०

    बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मन्त्रीकी दिदीसहित १७ जनाविरुद्ध ठगीको मुद्दा
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

    subhayug
    २

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

    subhayug
    ३

    भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण : ३० जनाको मृत्यु

    subhayug
    ४

    अदालतको आदेश: ट्रम्प प्रशासनलाई १२ हजार शरणार्थीलाई प्रवेश गराउन बाध्य

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution