पोखरा – नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यससँगै मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा बुझाउने भएका छन् ।
गण्डकीमा अब बन्ने सरकारको नेतृत्व कांग्रेस दाबी गरिरहेको छ। मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलको नेता सुरेन्द्र पाण्डेले दावी गर्ने छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar