काठमाडौं – राष्ट्रपतिका उम्मेदवार बनेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा राष्ट्रिय सहमति जुट्नसक्ने दावी गरेका छन् ।
पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गरीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको भन्दै राष्ट्रपतिमा पनि आफ्नै नाममा राष्ट्रिय सहमति जुट्नसक्ने दावी गरेका हुन् । त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिँडेको भन्दै उनले भने, ‘मेरै नाममा राष्ट्रिय सहमति पनि हुनसक्छ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar