काठमाडौं – प्री ओपन सेसनमा नेप्से परिसूचक १.९१ अंकले बढेको छ।
योसँगै सूचक २०६६.०१ विन्दुमा पुगेको छ। यो सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो। जसमध्ये १३ कम्पनीको मूल्य बढ्यो भने ३ को घट्यो। बाँकी १ कम्पनीको मूल्य स्थिर रह्यो।
आज प्री ओपन सेनमा १९ लाख ६८ हजार रुपैयाँ बढिको सेयर कारोबार भयो। यो सेसनमा ३३ वटा कारोबार भयो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar