सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिका – ६ मा आइतबार स्थगित भएको निर्वाचन सुरू भएको छ ।
निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका – ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो ।
मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधिसभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेको थियो । यहाँ २ हजार ९ सय मतदाता छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar