काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले यस वर्षको भाइटीका लगाएनन् ।
मातृशोकमा रहेका मुख्यमन्त्री पाण्डेले भाइटीका नलगाएको उनका स्वकीय सचिव रेशम तामाङले जानकारी दिए । मुख्यमन्त्री पाण्डेको आमा मनमाया पान्डेको गत असोज १३ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।
आमाको निधनका कारण मुख्यमन्त्री पाण्डेको यो वर्षको विजयादशमी पनि थुनिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar